Warning: mysql_query() [function.mysql-query]: Unable to save result set in C:\inetpub\vhosts\minesolution.com\subdomains\pigeon\httpdocs\counter.php on line 8

Warning: mysql_num_rows(): supplied argument is not a valid MySQL result resource in C:\inetpub\vhosts\minesolution.com\subdomains\pigeon\httpdocs\counter.php on line 9
Minesolution Pigeon:: Domestic Pigeon in Kathmandu | Nepal
Minesolution's pigeon logo
Existing User Only Need Help
Minesolution's pigeon logo

Which one is your best pigeon?


Warning: mysql_fetch_array(): supplied argument is not a valid MySQL result resource in C:\inetpub\vhosts\minesolution.com\subdomains\pigeon\httpdocs\index.php on line 156

Your voting result is shown below .

The pigeon hut

Welcome to our site, My name is Mahesh. My passion for domestic pigeons started since of my childhood. My very first pigeons were a pair of Taukey and a pair Lal Sara. Later I kept various. And as time passed I started adding other racing breeds. At present I have a good collection of pigeons in my loft. They are Indian Fantail, Taukey, Lalsara, Chhapka, Kagzi, Jaag, Kashni, Sabja etc...
Message me | Contact me | View my pigeons

Rock Pigeon

There are three types of pigeon, one of them is Rock Pigeon. We called it Malewa. Those pigeons which live in jungle, rocks, cliffs etc. are known as Rock Pigeons. Wild Rock Pigeons are pale grey with two black bars on each wing. Generally, their eyes are in red color. When we catch them, it will start vomiting after a while.
Learn about other

How does pigeon develop?

Developing Pigeons

Healthy Pigeon

Pigeon Food
सामान्यतया परेवालाई हामी धान, गहुँ, मकै, कोधो, तोरी, बाजरा, चना आदि बिभिन्न अन्नहरु खान दिने गर्छौं ।
Learn More

Pigeon Loft

Wooden Loft is the best. It is nither cool nor hot.
View More

Fancy Pigeon

Stylish
Fancy Looking

Nice to pet

View Gallery

pigeon Food महत्वपूर्ण जानकारीः



हिजो–आज परेवामा बिभिन्न किसिमका रोगहरु देखिन थालेको साथीभाईको गुनासो छ । सेतो, हरियो छेर्ने, खानेकुरा ओकल्ने, झोक्राएर वस्ने, दाना नखाने र अन्ततः मर्ने र बाचेकाले पनि टाउको बटार्ने समस्या खासगरी आजकाल देखिएको छ । त्यसका लागि यी कुरामा ध्यान दिनुहोस् ।

१. तपाँईले जुकाको औषधि ख्वाउने गर्नु भएको छ ? छैन भने हरेक ३–३ महिनामा खान दिने गर्नुहोस् । Albendazole ले सबैखाले जुकालाई मार्छ । त्यस्तै Piperazine पनि जुका मात्र परेको बेला दिन सकिन्छ । जुकाको औषधि दिने समयमा कम्तिमा ३ दिन इमिनो केयर वा अन्य राम्रो मल्टिभिटामिन ख्वाइसकेपछि मात्र जुकाको औषधि ०.२५ मि.लि. प्रति परेवा दिने गर्नुहोस् र पछि पनि ५–७ दिन इमिनो केयर वा अन्य राम्रो मल्टिभिटामिन दिनुहोस् ।



२. हरेक २–२ महिनामा F1 भ्याक्सिन दिने गर्नुहोस् । यो भ्याक्सिन सम्भव भए प्रत्येक परेवाको आँखामा १–१ थोपा राखेर वा पानी प्यास लाग्ने बनाएर कति पानी खान्छ सो अड्कलेर पानीमा राखी १०–१५ मिनेट भित्र ख्वाउनुहोस् । यो भ्याक्सिन रानीखेत बिरुद्घ लगाईन्छ । रानीखेतको लागि R2B भ्याक्सिन पनि दिन सकिन्छ । यो भ्याक्सिन इन्जेक्सनबाट प्रत्येक परेबालाई ०.५ मि.लि. दिएपछि सो समय देखि १० महिना सम्म काम लाग्छ । यी भ्याक्सिनमा जिवित भाईरस नै हुने भएकाले ल्याउँदा आइस राखेर ल्याउनुपर्छ र सो आइस पग्लनु आगावै प्रयोग गर्नुपर्छ ।

याद दिनुहोस् : कुनैपनि भ्याक्सिन दिने समयमा ५–७ दिन इमिनो केयर वा अन्य राम्रो मल्टिभिटामिनको साथमा क्यालसियम दिएर मात्र भ्याक्सिन दिने गर्नुहोस् ।





सकेसम्म रोग लाग्न नदिनु नै राम्रो हो । तर रोग लागि सकेको अवस्थामा पनि त उपचार गर्नैपर्ने हुन्छ । रोग लागि सकेको अबस्थामा परेबाको लक्षण हेरेर औषधि दिनु पर्छ । सामान्य रुघाखोकी लागेको अवस्थामा क्याक–क्याक गर्ने गर्छ । यस्तो लक्षण बच्चाहरुमा मात्र देखिएको छ भने टेट्रासाइक्लिनले मात्र पनि काम गर्छ । तर कहिले काहिं यस्तै लक्षण अन्य भाइरल र ब्याक्टेरियल इन्फेक्सनको कारणले पनि हुन सक्छ । यस्तो अवस्थामा एक भन्दा बढि परेबामा एकै पटक वा पटक–पटक गरेर लक्षण देखिनुका साथै मर्न पनि सक्छ । त्यस्तो भएमा Aliseryl WS (Highly effective combination of broad-spectrum antibiotics and vitamins, Made in Holland) दिनु पर्ने हुन्छ । Aliseryl WS Prevention को लागि पनि दिन सकिन्छ । Prevention को लागि ३–५ दिन सम्म एक चौथाई चम्चा र बिरामी छ भने ५–७ दिन सम्म आधा चम्चा एक लिटर पानीमा मिलाएर दिनुहोस् ।



भाइरल, ब्याक्टेरियल इन्फेक्सन छिट्टै एकबाट अर्कोमा सर्न सक्छ । तसर्थ यस्ता रोग लागेको बेलामा भिर्कोन पाउडर प्रति २ लिटर पानी बराबर ५ ग्रामको दरले परेबालाई पर्ने गरेर तीनीहरु बस्ने ठाँउमा र वरपर स्प्रेयरले छर्कनुहोस् । धेरै बिरामी बढिरहेका छन् भने प्रति १ लिटर पानी एक चौथाई चिया चम्चा भिर्कोन पाउडर बढिमा ५ दिन खान दिनुहोस् ।



भाइरल, ब्याक्टेरियल इन्फेक्सन बाहेक रानीखेतको लक्षण देखिएको अवस्थाका साथै खटिरा आएको बेलामा पनि भिर्कोन पाउडर प्रयोग गर्न सकिन्छ ।



एन्टिवायोटिक दिईसकेपछि ७ दिन इमिनो केयर वा अन्य राम्रो मल्टिभिटामिन दिनुहोस् ।

Home   |   Gallery   |   Available Pigeon   |   Required Pigeon   |   Pigeon Care   |   Pigeon Loft   |   World Pigeon   |   Feedback   |   Contact

Copyright © 2010 www.pigeon.minesolution.com, Milestone International Media and Ad. Solutions.

Total Visiters : 15663 | Unique Visiters :
Warning: mysql_fetch_array(): supplied argument is not a valid MySQL result resource in C:\inetpub\vhosts\minesolution.com\subdomains\pigeon\httpdocs\include\pigeonfooter.php on line 21
| Today Visiters :
Warning: mysql_query() [function.mysql-query]: Unable to save result set in C:\inetpub\vhosts\minesolution.com\subdomains\pigeon\httpdocs\include\pigeonfooter.php on line 27

Warning: mysql_fetch_array(): supplied argument is not a valid MySQL result resource in C:\inetpub\vhosts\minesolution.com\subdomains\pigeon\httpdocs\include\pigeonfooter.php on line 27